Category समाज

पहिरो पन्छाएपछि नागढुंगा–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएपछि नागढुंगा–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२, चालिसेमा सोमबार बिहान सुक्खा पहिरो खस्दा पौने ६ बजेदेखि सडकखण्ड अवरुद्ध भएको थियो। पहिरो हटाएपछि सडक दुईतर्फी नै सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ।

ग्रामीण क्षेत्रमा बढ्दै धुवाँरहित चुलोको माग, ६ हजार ५०० बढी वितरण

चितवन । सपना भिलेज सोसियल इम्प्याक्टले ग्रामीण समुदायमा हालसम्म ६ हजार ५०० बढी सुधारिएको धुवाँरहित चुलो वितरण गरेको छ । स्वच्छ, सुरक्षित तथा स्वास्थ्यमा मैत्रीपूर्ण खाना पकाउने प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले सुधारिएको धुवाँरहित चुलो वितरण गरिएको हो । पछिल्लो…

धादिङको चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी

नागढुंगा-मुग्लिन सडक खण्डको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै चालिसेमा सुक्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ । सोमबार बिहान पौने ६ बजेतिर खसेको सुक्खा पहिरोका कारण दुई तर्फी सडक अवरुद्ध भएको धादिङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार…

आज श्रावण शुक्ल पञ्चमी, विधिपूर्वक नागको पूजा आराधना गरी नागपञ्चमी मनाइँदै

आज साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी । नागको पूजा, आराधना र सम्मान गरी नागपञ्चमी पर्व मनाइँदैछ । आज घरको मूलढोकामा विधिपूर्वक नागको तस्वीर टाँस्ने गरिन्छ । नागको तस्वीर घरमा टाँस्दा वर्षभर नाग, सर्प र बिच्छीलगायतका जीवबाट दुःख नहुने तथा आगलागी,…

दाइजोका कारण अन्याय भए आफूलाई सम्पर्क गर्न उपसभामुख ठाकुरको आग्रह

प्रतिनिधि सभाकी उपसभामुख रुबीकुमारी ठाकुरले दाइजोका कारण अन्यायमा परेका व्यक्तिलाई आफूलाई सम्पर्क गर्न आग्रह गरेकी छन्। धनुषाको ढल्केबरमा शनिबार आयोजित नाई सहयोग संस्था नेपालको दोस्रो अधिवेशन तथा चौथो साधारणसभाको उद्घाटन गर्दै उपसभामुख ठाकुरले दाइजो प्रथाविरुद्ध आफूले निरन्तर आवाज उठाउँदै आएको…

अवरुद्ध पृथ्वीराजमार्ग पहिरो पन्छाएपछि पूर्णरूपमा सञ्चालनमा

चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारामा पहिरो खस्दा गएरातिदेखि अवरुद्ध पृथ्वीराजमार्ग खुलेको छ । मुग्लिन प्रहरीका अनुसार रुखसहितको सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध थियो । पाँचवटा डोजरको प्रयोग गरी बिहान सवा ६ बजेदेखि पहिरो हटाइएको हो । पहिरो पन्छाएसँगै यसअघि रोकिएका काठमाण्डौ…

मुग्लिन–मलेखु सडक तीन वर्षमा ४६ प्रतिशत मात्रै प्रगति

पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु सडक सम्झौताको तीन वर्ष छ महिनाको अवधिमा जम्मा ४६ प्रतिशत मात्र प्रगति भएको छ । करिब ९५ किलोमिटर दूरी रहेको त्यस राजमार्गलाई पहिलो प्याकेजमा नागढुङ्गा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन गरी खण्डमा…

मोदीखोलामा बाढीः मन्दिरमा फसेका तीन जनाको उद्धार

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–६ बिरेठाँटीस्थित मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण मन्दिरमा बाढीका कारण फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वार्टर कालिकाका अनुसार शुक्रबार बिहान करिब २ः१५ बजे मोदीखोलामा आएको बाढीले मन्दिरमा…

होटल–रेष्टुरेन्टलाई आयल निगमको चेतावनी, बढी ग्यास मौज्दात नराख्नू

नेपाल आयल निगमले होटल, रेष्टुरेन्ट, पार्टी प्यालेसलगायत व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको छ । निगमले ३१ असारदेखि बजारमा १४.२ किलोग्रामको भरी सिलिन्डर बिक्रीवितरण भइरहेको जनाएको छ । साविकको तुलनामा करिब २० प्रतिशत बढी ग्यास…

दशैँ–तिहारअघि नै ४४ जिल्लामा सुपथ मूल्य पसल

सरकारले यस वर्ष दशैँ–तिहारलाई लक्षित गर्दै सञ्चालन गर्ने सुपथ मूल्य पसल विगतका वर्षको तुलनामा झण्डै एक महिनाअघि नै सञ्चालनमा ल्याउने भएको छ। उपभोक्तालाई वर्षभरि दैनिक उपभोग्य वस्तुमा राहत दिने उद्देश्यले खाद्य तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि देशका ४४ जिल्लाका १९३…

Translate »