Category समाज

विश्व अंगदान दिवस : मृत्युपछि अंगदान, अरूलाई नयाँ जीवन

आज विश्व अंगदान दिवस। मृत्युपछि आफ्ना अंग दान गरेर अर्को व्यक्तिलाई नयाँ जीवन दिने मानवीय भावनाबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष अगस्ट १३ मा यो दिवस मनाइन्छ। दिवसका अवसरमा भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलगायत विभिन्न स्वास्थ्य संस्थाले अंगदानसम्बन्धी जनचेतनामूलक…

एआईबाट बनेका सामग्रीमा सचेत रहन प्रहरीको आग्रह

काठमाडौँ । नेपाल प्रहरीले कृत्रिम बौद्धिकता (एआई) तथा अन्य प्रविधिको दुरुपयोग गरी तयार गरिएका सामग्री सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममा प्रसारण हुने क्रम बढेको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्युरो, भोटाहिटीले साउन २७…

लेखा समितिमा विवाद : रास्वपा सांसद सुनारले गरे बैठक बहिष्कार, सभापतिले दिए शिष्ट बन्न निर्देशन

२७ साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बुधवारको बैठकमा भ्रष्टाचारको उजुरी र छानबिनको प्रक्रियालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले बैठक बहिष्कार गरेका छन् । सुनारले भ्रष्टाचारको विषयमा उठाइएका प्रश्नको अपमान भएको भन्दै बैठक बहिष्कार…

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश

२७ साउन, काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप लागेका दुई व्यक्तिलाई थुनामा राख्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको हो ।…

लालबकैया नदीमा बेपत्ता २ बालबालिकाको शव फेला, एक बालिका बेपत्ता

रौतहट । लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ । हिजो दिउँसो नदिमा नुहाउन गएका एक बालक र दुई बालिका लालबकैया नदिमा बेपता भएका थिए । हराएकामध्ये भने एक बालिक…

चितुवा खोज्न चितवनमा थर्मल ड्रोन परिचालन

चितवन । डिभिजन वन कार्यालयले मानव बस्ती र आसपासका क्षेत्रमा रहेका दुई चितुवा अनुगमन र नियन्त्रणका लागि ‘थर्मल ड्रोन’को सहायता लिएको छ । कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोलीलले विगत दुई दिनदेखि कृषि तथा वन विज्ञान विश्वविद्यालयको क्षेत्रमा…

दैनिक ५ हजार बढी इ–पासपोर्ट उत्पादन

काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) उत्पादन क्षमता उल्लेख्य रूपमा बढाएको छ। विभागले साउन २५ गते एकैदिन ५ हजार ८७८ वटा इ–पासपोर्ट उत्पादन गरेको जनाएको छ। यसअघि दैनिक करिब १ हजार ५०० राहदानी उत्पादन गर्दै आएको विभागले बढ्दो मागलाई…

कोरिया रोजगारी : ७ हजार कोटामा ७६ हजार बढीको आवेदन

रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत दक्षिण कोरियाको रोजगारीमा जान कोरियाली भाषा परीक्षाका लागि माग गरेको आवेदनमा साढे सात गुणाभन्दा बढीको आवेदन परेको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको इपीएस कोरिया शाखाले सन् २०२६ मा इपीएसमार्फत दक्षिण कोरियाको रोजगारीमा सात हजार दुई…

ब्रोड पिकमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

पाकिस्तानको ‘ब्रोड पिक’मा यही साउन १४ गते हिमपहिरोमा परी निधन भएका तीन नेपाली नागरिकको शव आज काठमाडौं ल्याइँदै छ। निधन भएका मध्ये किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत अपराह्न ४ः४५ बजे काठमाडौं आइपुग्ने…

पर्यटकलाई खुसीको खबर : हात्ती–गोही केन्द्रमा प्रवेश शुल्क हट्यो

चितवन राष्ट्रिय निकुञ्जको खोरसोरस्थित हात्ती प्रजनन केन्द्र र कसरामा रहेको गोही प्रजनन केन्द्रमा पर्यटकका लागि निःशुल्क प्रवेश सुविधा प्रदान गरिने भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले संकलन गर्दै आएको शुल्क साउन ४ गतेदेखि लागू हुनेगरि हटाएपछि आन्तरिक तथा बाह्य…

Translate »