
आमाको नागरिकतामा सहायक सीडीओ छोराको हस्ताक्षर

रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) केशवप्रसाद ओलीका लागि बुधबारको दिन विशेष बन्यो। सरकारी जिम्मेवारी सम्हालिरहेका उनले आफ्नै आमाको नागरिकताको प्रतिलिपिमा हस्ताक्षर गरेर आमालाई बुझाउने अवसर पाए। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–७ की मोतिकला ओलीको नागरिकता केही समयअघि पानी…








