
हजरत मोहम्मदको १५०१औँ जन्मजयन्ती आज, मुस्लिम समुदायले विभिन्न कार्यक्रम गर्दै

इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । इस्लाम धर्ममा महत्वपूर्ण योगदान गर्नुभएकाले उहाँको उपदेशलाई स्मरण गरिन्छ । यस अवसरमा आज पुर्याली, सभालगायत कार्यक्रम गरिँदैछ । नेपाली जामे मस्जिद,…







