
दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग अमेरिकाले गर्दै आएको संयुक्त सैन्य अभ्यासलाई ‘उल्लेख्य रूपमा घटाउने’ बताएका छन् । उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो ‘धेरै राम्रो सम्बन्ध’ रहेको उल्लेख गर्दै यस्तो घोषणा गरेका हुन् । ट्रम्पले सामाजिक सञ्जाल…







