Category बागमती प्रदेश

त्रिशूली थ्री ‘ए’मा कार्यरत थिए झपटबहादुर र राधिका: पर्खाइमा छन् परिवारका सदस्य

बिहानसम्म परिवारसँग फोनमा कुराकानी भइरहेको थियो । घरपरिवारले पनि सबै जना काममै छन् भन्ने ठानेको थियो। तर यही १० भदौको बिहान करिब ८ः३० बजेपछि आएको एउटा खबरले बेँसीसहर नगरपालिका–११ का घर्ती परिवारलाई गहिरो पीडामा धकेल्यो, ‘रसुवामा बाढी आएको छ, आयोजनामा…

रसुवा बाढीको प्रभाव : किरियापुत्री घरहरूमा ठाउँकै अभाव

२१ भदौ, काठमाडौं । रसुवा बाढीमा परेर ४० वर्षीय हरिप्रसाद मैनाली बेपत्ता भए । १० भदौको बाढीमा परेका उनको अवस्था पत्ता लागेन । धेरैदिन खोजी गर्दा पनि फेला पर्ने सम्भावना कमजोर हुँदै गएपछि परिवारले हरिप्रसाद फर्केर आउने आशा मार्नुपर्‍यो ।…

हेटौँडा–काठमाडौं सडकमा सवारी चाप बढेपछि नयाँ रुट व्यवस्था लागू

हेटौँडा–काठमाडौं सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरकफरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ। स्थानीय प्रशासनले १४ सिटभन्दा कम क्षमताका सवारीसाधन भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जानेछन्। काठमाडौंबाट हेटौँडा आउने सवारी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै आउनुपर्ने छ। जिल्ला प्रशासन कार्यालय…

चितवनमा पहिचान हुन नसकेका २२९ शव जमिनमुनि व्यवस्थापन गरिँदै

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका तर पहिचान हुन नसकेका २२९ शव जमिनमुनि व्यवस्थापन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार बाढीपछि जिल्लामा हालसम्म २३३ शव तथा शवका अवशेष संकलन भएका छन्। तीमध्ये चार शवको मात्रै पहिचान…

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव भेटिएको छ । ती नदीमा चितवनतर्फ भेटिएका शवलाई भरतपुर अस्पतालमा सफाइ गरी तस्बिर खिचेर ट्यागसहित ‘डेड बडी ब्याग’मा राखी शव व्यवस्थापन तथा पहिचान केन्द्रमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका…

पृथ्वी राजमार्ग आज दिउँसोसम्म खुलाउने तयारी, १५ उपकरण परिचालन

बाढीका कारण अवरुद्ध काठमाडौं–मुग्लिन सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग आज बिहीबार दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सडकमा थुप्रिएको लेदो हटाउन १५ वटा उपकरण परिचालन गरी कामलाई तीव्रता दिइएको छ। सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेका अनुसार बैरेनीदेखि गलौंदीसम्मको करिब…

चितवनमा पशुचौपायामा रेविज संक्रमण, संक्रमित क्षेत्रमा खोप लगाउन थालियो

चितवन । पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको संक्रमण देखिएको छ। नगर क्षेत्रका पशुमा रेविजको लक्षण देखिएको हो। रत्ननगर –९ र १० को नमूनामा रोगको संक्रमण पुष्टि भएको छ। पशु सेवा कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार जर्सी गाईमा…

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै, १ करोड ५० लाख बजेट

चितवन । चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइने भएको छ । यसका लागि जिल्ला समन्वय समिति चितवनको ९ औँ जिल्ला सभाले साविक जिल्ला विकास समितिको नाममा रहेको कित्ता नं १९५९ को जग्गामध्ये एक बिघा १६ कठ्ठा…

राप्रपाको कानुनी चुनौतीबीच मुख्यमन्त्री थापामगरले आज विश्वासको मत लिँदै

बागमती प्रदेशसभाको बैठक आज दिउँसो ४ बजे बस्दैछ। मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको हो। यसअघि सोमबारका लागि बोलाइएको बैठक पटक–पटक सारिए पनि सत्तारुढ गठबन्धनभित्रको आन्तरिक विवाद, सांसदहरूको अनुपस्थिति तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को असहमतिका कारण…

किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसीहाँसी नमस्कार गरेको हुँ : रवि लामिछाने

७ भदौ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफूले हाँसि हाँसि किस्तीमा उपहार पाएको प्रधानमन्त्री पद छाडेको बताउँदै नेता कार्यकर्ताहरूलाई आवश्यक पर्दा त्याग गर्न तयार रहनुपर्ने बताएका छन् । आइतबार पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्ने क्रममा उनले…

Translate »