Category बागमती प्रदेश

आजदेखि धरहरा दैनिक १२ घण्टा खुला हुने, सार्वजनिक विदाका दिन पनि बन्द नहुने

Facebook X Email Telegram १ साउन, काठमाडौं । आज धरहरा दैनिक १२ घण्टा सर्वसाधारणका लागि खुला हुने भएको छ । सहरी विकास मन्त्रालयका अनुसार धरहरा अब हरेक दिन बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सर्वसाधारणका लागि खुला हुने भएको हो…

आवको पहिलो दिन सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार

Facebook X Email Telegram १ साउन, काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन बिहीबार सेयर बजार ७५.८४ अंक (२.७१ प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २८७० अंकमा पुगेको छ । २३९ कम्पनीको मूल्य बढ्दा ९…

भूमि मन्त्रीको स्पष्टीकरण : अडियो मेरो होइन, चरित्रहत्या गर्न खोजियो

Facebook X Email Telegram १ साउन, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूबारे सार्वजनिक भएको अडियो आफू र मन्त्रालयसँग सम्बन्धित नभएको दाबी गरेका छन्। मन्त्रालयको एकवर्षे उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले…

संसद्को ‘डेडलक’प्रति राष्ट्रपतिको चासो

Facebook X Email Telegram ३२ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा संसद जनताका आवाज मुखरित गर्ने र आवश्यक कानुन बनाउने थलो भएको बताएका छन् । बुधबार संसदीय मामिला पत्रकार समाज आवद्ध पत्रकारहरूसँग राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा…

सेयर बजारमा १४ अर्ब नाघ्यो कारोबार, नेप्से २७९४ अंकमा

Facebook X Email Telegram ३२ असार, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से १.२५ प्रतिशत (३४.६१ अंक) बढेको छ । बैंकहरूले साउन महिनाका लागि ब्याजदर थप घटाएपछि बजारमा उत्साह देखिएको छ । सो वृद्धिपछि नेप्से २७९४ अंकमा पुगेको छ ।…

चेपाङ विद्यार्थीले बनाएको स्याटेलाइट पुग्दैछ अन्तरिक्ष

Facebook X Email Telegram ३२ असार, काठमाडौं । प्रविधिको युगमा हरेक नयाँ पुस्ता केही नयाँपन लिएर आउँछ । चेपाङ समुदायका विद्यार्थी पनि नयाँ-नयाँ कुरा अन्वेषण गर्दैछन् । त्यसको पछिल्लो उदाहरण हो- स्लिपर्स टु स्याट । चितवनको नवोदय माध्यमिक विद्यालयमा अध्ययनरत…

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित पक्राउ

Facebook X Email Telegram ३२ असार, जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले उनलाई नगरपालिका कार्यालयबाटै घुस रकमसहित बुधबार दिउँसो नियन्त्रणमा लिएको हो ।…

राजीनामा दिएका मन्त्री दोषी देखिए कारबाही हुन्छ : मन्त्री गुरुङ

Facebook X Email Telegram ३२ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गल्ती गर्नेलाई आँखा चिम्लिनुपर्छ भन्ने मनस्थितिमा सरकार नरहेको जिकिर गरेका छन् । बुधबार सिंहदरबारमा सञ्चारकर्मीलाई निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणबारे प्रश्नको जवाफ…

रुपन्देहीमा गोमन सर्पको बिगबिगी, २३ वटा एउटै घरमा भेटिए

Facebook X Email Telegram ३२ असार, बुटवल । रुपन्देहीमा विषालु प्रजातिको गोमन सर्प (कमन कोब्रा) को बिगबिगी देखिएको छ । तिलोत्तमा नगरपालिका–५ प्रेमनगरमा एउटै घरबाट २३ वटा, बुटवल ११ देवसिद्धचोकको एउटै घरबाट ८ वटा र देवदह ८ टटेराको एउटै घरमा…

साउनमा मासु नखानु धार्मिक मात्रै हो कि, वैज्ञानिक कारण पनि छ ?

Facebook X Email Telegram साउनको महिना धेरै दृष्टिकोणले विशेष मानिन्छ । यो समयमा वर्षाको मौसम हुन्छ, जुन निकै रमाइलो हुन्छ र धार्मिक हिसाबले पनि यो महिना निकै महत्वपूर्ण मानिन्छ । यो महिनालाई भगवान शिवको प्रिय महिनाको रूपमा लिइन्छ । त्यसैले…

Translate »