Category अर्थ

प्रधानमन्त्री राहत कोषमा १४ अर्ब मौज्दात

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा बैङ्कमा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६…

अब एटीएमबाटै १०० रुपैयाँका नोट

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एटीएमबाट १ हजार र ५ सय रुपैयाँका नोटसँगै १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ। राष्ट्र बैंकले पत्राचार गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत उपलब्ध…

प्रधानमन्त्री उद्धार कोषमा १३ अर्ब २३ करोड रुपैयाँ मौज्दात

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शुक्रबार साँझ ५ः०० बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा बैंकमा नौ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५…

उद्धार कोषमा १२ अर्ब ४३ करोड मौज्दात

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ मौज्दात रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्मको विवरणअनुसार कोषको विभिन्न नौवटा बैंक खातामा ९ अर्ब १४ करोड ३९ लाख…

खाना पकाउने ग्यासको मूल्यमा १ सय ५ रुपैयाँले वृद्धि

उद्योगीहरूले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका छन्। पृथ्वी राजमार्ग अवरुद्ध हुँदा ढुवानी लागत बढेको भन्दै व्यवसायीले प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ १८ पैसा मूल्य वृद्धि गरेका हुन्। मूल्य वृद्धिसँगै काठमाडौँ उपत्यकामा एलपी ग्यासको प्रतिसिलिन्डर मूल्य २ हजार ६० रुपैयाँबाट…

सुन फेरी ७६ सयले बढ्यो,कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य आज एकैदिन तोलामा ७ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २…

आठ हजार ८ सयले घट्यो सुन

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ८ हजार ८ सयले घटेर तोलाको २ लाख ९७ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख ६ हजार…

इन्धनको मूल्य यथावत्, निगमलाई पाक्षिक १ अर्ब २४ करोड घाटा

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा बढेर आए पनि नेपाल आयल निगमले तत्कालका लागि स्थानीय बजारमा इन्धनको मूल्य नबढाउने निर्णय गरेको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि मुलुकमा विद्यमान प्राकृतिक विपद् तथा…

तनहुँमा पशु विकास कार्यक्रमबाट ५६५ किसान लाभान्वित

तनहुँ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन गरेको वृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट जिल्लाका ५६५ किसान लाभान्वित भएका छन् । आर्थिक वर्ष २०८२–८३ मा सञ्चालन गरिएको कार्यक्रमका लागि विनियोजित ३० लाख बजेटमध्ये २९ लाख ३१ हजार खर्च…

प्रधानमन्त्री दैवी प्रकोप कोषमा थपिँदै सहयोग, ५ अर्ब २४ करोड संकलन

बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा हालसम्म ५ अर्ब २४ करोड ६९ लाख ४४ हजार रुपैयाँ संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप कोष तथा…

Translate »