
बाढीपहिरो मृतकका परिवारलाई गण्डकी सरकारको १ लाख राहत

पोखरा । गण्डकी प्रदेश सरकारले बागलुङ, म्याग्दीलगायत जिल्लामा बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाखका दरले राहत दिने निर्णय गरेको छ । साथै, किरिया खर्चबापत २५ हजार दिने भएको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको…








