Category ताजा समाचार

दूध किसानको अर्बौं बक्यौता तत्काल भुक्तानी गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले देशभरका दुग्ध उत्पादक किसानले पाउनुपर्ने बक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारका नाममा परमादेश जारी गरेको छ। साथै, आगामी दिनमा किसानले दूध बिक्री गरेबापतको रकम नियमित रूपमा पाउने सुनिश्चितता गर्न निर्देशनात्मक आदेशसमेत दिएको छ। न्यायाधीशद्वय डा. नहकुल…

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि खुला, ४० किमि प्रतिघण्टा गति सीमा

नागढुंगा सुरुङमार्ग सोमबारदेखि निजी सवारीसाधनका लागि पनि खुला गरिएको छ। ९ जनासम्म यात्रु क्षमता भएका कार, जिप र भ्यानलाई परीक्षणका रूपमा सुरुङमार्ग प्रयोग गर्न दिइएको हो। नागढुंगा सुरुङमार्ग सुरक्षा युनिटका अनुसार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म निजी सवारीसाधनलाई सुरुङमार्ग…

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्काको रिट

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालत पुगेको छ। पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार छुट्टाछुट्टै रिट निवेदन दायर गरेका छन्। यसअघि गत शुक्रबार पेश भएका दुवै निवेदन…

गरिमा चौधरी हत्या प्रकरणमा थप एक जना पक्राउ

बारा सिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। हत्यामा संलग्न आरोपमा प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका घर भएका प्रदीप खड्कालाई पक्राउ गरेको हो। यससँगै यसप्रकरणमा तीन जना पक्राउ परेका छन्। यसअघि…

गिनीमा फोहोरको पहाड भत्किँदा ३० जनाको मृत्यु, ६ घाइते

गिनीको राजधानी कोनाक्रीमा रहेको सबैभन्दा ठुलो ल्याण्डफिलमा फोहोरको पहाडी थुप्रो खस्दा ३० जनाको मृत्यु भएको छ। केन्द्रीय सरकारले आइतबार बिहान यो जानकारी दिएको हो। अधिकारीहरूले स्थानीय समय अनुसार बिहान दुई बजेतिर सुरु भएको भारी वर्षाले कोनाक्रीको ल्याण्डफिल दार एस सलाममा…

पर्सामा बाघ बढेपछि सिए टिएस प्रक्रिया अघि बढाइँदै

पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाउन बाघ संरक्षणका लागि सुनिश्चित व्यवस्थापन अन्तर्राष्ट्रिय मापदण्ड (सिए टिएस) प्रमाणीकरण प्रक्रिया सुरु भएको छ। सन् २०२२ मा ४१ वयस्क बाघ रहेको पर्सा निकुञ्जमा सन् २०२६ को गणनाअनुसार बाघको…

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज विश्वासको मत लिँदै

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिने भएका छन्। यसका लागि बागमती प्रदेशसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। प्रदेशसभा सचिवालयका अनुसार बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। नेकपा…

प्रतिनिधिसभाको बैठक बस्दै, के–के छन् कार्यसूची ?

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ। यस्तै, बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक,…

सिराहामा करेन्ट लागेर एकैदिन ३ जनाको मृत्यु

करेन्ट लागेर सिराहामा एकैदिन तीन जनाको मृत्यु भएको छ। लक्षमीपुर पतारीमा दुई जना र नवराजपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। आइतबार लक्ष्मीपुर पतारी गाउँपालिका-५ खरुकियसहीका ४५ वर्षिय इसा अन्सारी र ५५ वर्षिय पुलकित मण्डलको खेत सिंचाई…

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क र सुरक्षित रहन अनुरोध

लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु हुनेको सङ्ख्या बढिरहेकाले यसको जोखिमप्रति सतर्क र सुरक्षित रहन परिवार कल्याण महाशाखाले सबैमा अनुरोध गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदनअनुसार देशका २५ जिल्लाका ५९ स्थानीय तहमा ८०…

Translate »