Category ताजा समाचार

एस्टन भिल्लालाई हराउँदै पीएसजीले जित्यो सुपर कप

पेरिस सेन्ट जर्मेन (पीएसजी)ले एस्टन भिल्लालाई २–१ गोलले पराजित गर्दै लगातार दोस्रोपटक यूईएफए सुपर कपको उपाधि जितेको छ। बुधबार साल्जबर्गमा भएको फाइनलमा पीएसजीका लागि डिजिरे डुएले निर्णायक गोल गरे। ६१औँ मिनेटमा ओस्मान डेम्बेलेको पासमा डुएले गोल गर्दै टोलीलाई जित दिलाए।…

एआईबाट बनेका सामग्रीमा सचेत रहन प्रहरीको आग्रह

काठमाडौँ । नेपाल प्रहरीले कृत्रिम बौद्धिकता (एआई) तथा अन्य प्रविधिको दुरुपयोग गरी तयार गरिएका सामग्री सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममा प्रसारण हुने क्रम बढेको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्युरो, भोटाहिटीले साउन २७…

अहिले गर्न सकेनौं भने युवाहरूले पनि नहुने रहेछ भन्ने भाष्य स्थापित हुनसक्छ : लामिछाने

२७ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले युवाको नेतृत्वमा रहेको सरकारले परिणाम दिन नसके युवाहरूले पनि नहुने भाष्य बन्न सक्ने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले राखेको कार्यक्रममा बोल्ने क्रममा सभापति लामिछानेले हाल युवाले…

पर्यटन सन्देश बोकेको रमेशराजको तीज गीत सार्वजनिक

गायक तथा संगीतकर्मी रमेशराज भण्डारीको नयाँ तीज गीत ‘रेलिमै घुमौँला फिरौँला’ सार्वजनिक भएको छ। तीजको मौलिक संस्कृति, नेपाली कला र आन्तरिक पर्यटनलाई गीतमार्फत जोड्ने उद्देश्यले गीत तयार गरिएको हो। बागलुङको बडिगाड गाउँपालिका–५, ग्वालीचौरमा जन्मिएका भण्डारी हाल चितवनको मङ्गलपुरमा बस्दै आएका…

हर्मुजमा अमेरिकाको पूर्ण नियन्त्रण : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको पछिल्लो स्थिति सामान्य रहेको बताउँदै रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज मार्गमा अमेरिकी सेनाको पूर्ण नियन्त्रण रहेको दाबी गरेका छन्। जोइन्ट बेस एन्ड्र्युजमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँगको अवस्था राम्रो दिशामा अघि बढिरहेको बताए। उनका अनुसार हर्मुज…

कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना : मन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सरकारले कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गर्ने विषय मूल प्रथमिकतामा राखेको बताएकी छन् । अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले युवाको सहभागिता विस्तारमार्फत नवीन सोच,…

लालबकैया नदीमा बेपत्ता २ बालबालिकाको शव फेला, एक बालिका बेपत्ता

रौतहट । लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ । हिजो दिउँसो नदिमा नुहाउन गएका एक बालक र दुई बालिका लालबकैया नदिमा बेपता भएका थिए । हराएकामध्ये भने एक बालिक…

चितुवा खोज्न चितवनमा थर्मल ड्रोन परिचालन

चितवन । डिभिजन वन कार्यालयले मानव बस्ती र आसपासका क्षेत्रमा रहेका दुई चितुवा अनुगमन र नियन्त्रणका लागि ‘थर्मल ड्रोन’को सहायता लिएको छ । कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोलीलले विगत दुई दिनदेखि कृषि तथा वन विज्ञान विश्वविद्यालयको क्षेत्रमा…

आज लाग्दैछ खग्रास सूर्यग्रहण, नेपालबाट किन देखिँदैन ?

काठमाडौं । आज बुधबार दुर्लभ खग्रास सूर्यग्रहण लाग्दैछ। तर यो सूर्यग्रहण नेपालसहित एसियाका अधिकांश भागबाट देखिने छैन। नासाका अनुसार सन् १९९९ पछि मुख्य भूमि युरोपबाट देखिन लागेको यो पहिलो पूर्ण सूर्यग्रहण हो। यसको पूर्ण स्वरूप ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तरी रुस, एटलान्टिक…

कालीगण्डकी कटानले मालढुंगा पुल जोखिममा

बागलुङ । कालीगण्डकी नदीको कटानले बागलुङको प्रवेशद्वार मालढुंगा पुल जोखिममा परेको छ। पुलको पर्वत खण्डतर्फको जगमा निरन्तर पहिरो गएकाले जोखिम बढाएको हो। बागलुङ र पर्वत जिल्लालाई जोड्ने मालढुंगास्थित मोटरेबल पुलमा नदी कटानका कारण क्षति पुगेपछि आवतजावतमा जोखिम बढेको हो। करिब…

Translate »