Category ताजा समाचार

ग्यास लुकाउने पसललाई ५० हजार जरिवाना

नेपालगन्जमा खाना पकाउने ग्यास लुकाएर राखेको पाइएपछि एक किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा खटिएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरमा अनुगमन गर्दा १३ वटा ग्यास सिलिन्डर…

चितवन माडीमा विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरेसँगै काम अघि बढेको हो । करिब रु १७ करोड ८६ लाखको लागतमा २५…

प्रदेशमा विपक्षी नै नराखी सरकार बनाउनु ठिक हुँदैन : गगन थापा

२४ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सातवटै प्रदेशमा कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मिलेर संयुक्त सरकार बनाउने प्रस्ताव पार्टीले अस्वीकार गरेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै…

प्राप्त अधिकारलाई संस्थागत र पुस्तान्तरण गर्नुपर्छ : ऊर्जामन्त्री

२४ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आदिवासी जनजाति समुदायले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । ३२औँ विश्व आदिवासी जनजाति दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले…

सुनको मूल्य ३ लाख नाघ्यो, आज कति हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। छापावाला सुनको भाउ आज एकैदिन तोलामा ४ हजार ८०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बढेर ३…

देशभर ९६ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न

चालु आर्थिक वर्ष २०८३/८४ मा देशभर ९६ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका अनुसार साउन २२ गतेसम्म कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये १३ लाख १६ हजार ३९ हेक्टरमा रोपाइँ सकिएको हो। यो…

कर्णालीमा चाँडै मन्त्रिपरिषद् विस्तार हुन्छ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् गठन हुने उनको भनाइ छ । उनले भने, “केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।” सातै…

हर्मुज जलमार्ग खुलाउन इरानको यस्तो माग

इरानले हर्मुज जलमार्ग अन्तर्राष्ट्रिय जहाज आवागमनका लागि पुनः खोल्नुअघि अमेरिकाले विभिन्न सर्त पूरा गर्नुपर्ने बताएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोल्घादरले इरानी सरकारी सञ्चारमाध्यममार्फत जारी गरेको वक्तव्यमा हर्मुज पुनः खोल्न अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, सबै…

क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने पक्राउ

क्यानडा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा काभ्रेपलाञ्चोकका एक जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा मण्डनदेउपुर नगरपालिका–६ का ४२ वर्षीय अच्युत दुलाल रहेका छन्। वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई साउन २४ गते गोकर्णेश्वरबाट…

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ। देशभर सामान्यतया बदली रहेको छ भने विभिन्न प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज…

Translate »