
अहिलेको सरकार जेनजीकै हो, तर म त्यसमा पर्दिनँ : मिरज ढुंगाना

Facebook X Email Telegram १ कात्तिक, काठमाडौं । जेनजी युवा मिरज ढुंगानाले आफू जेनजी अगुवा भएको, वर्तमान सरकार जेनजीले नै बनाएको तर आफू भने त्यसमा नपर्ने बताएका छन् । शनिबार काठमाडौंको एक होटलमा आयोजित पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्ने क्रममा…








