Category ताजा समाचार

त्रिवि एमबीएस प्रश्नपत्र लिक प्रकरण : ७ जनाविरुद्ध अदालतमा मुद्दा

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षाअघि नै तथा परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको प्रकरणमा शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर भएकाे छ । जिल्ला सरकारी वकिलको कार्यालयले शिक्षा ऐन २०२८ अन्तर्गतको कसुरमा उनीहरूविरुद्ध काठमाण्डौ जिल्ला अदालतमा आज…

बर्डफ्लुका कारण काभ्रेमा ९० हजार पन्छी नष्ट

काभ्रेपलाञ्चोकमा बर्डफ्लू संक्रमण कारण ९० हजार पन्छी नष्ट गरिएको छ । जिल्ला पशुसेवा कार्यालय धुलिखेलले ३० कृषकका ९० हजार पन्छी नष्ट गरिएको बताएको छ । बर्डफ्लू संक्रमणले क्षति पुगेका कृषकलाई क्षतिपूर्ति दिलाउन थालिएको जनाएको छ । कार्यालयका अनुसार हालसम्म २०…

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण ६२ प्रतिशत पूरा

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधको निर्माण कार्यमा ६२ प्रतिशत प्रगति हासिल भएको छ । बाँध निर्माणका लागि कुल आठ लाख ५० हजार घनमिटर कङ्क्रिट भर्नुपर्नेमा हालसम्म चार…

संघीय कर्मचारीलाई खुसीको खबर, अब १५ दिनमै तलब

सरकारले संघीय सरकारअन्तर्गतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई अब हरेक १५ दिनमा तलब तथा भत्ता भुक्तानी गर्ने व्यवस्था लागू गर्ने भएको छ। महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका), निवृत्तिभरण व्यवस्थापन कार्यालय तथा कुमारी चोक तथा केन्द्रीय तहसिल…

मकवानपुर स्कार्पियो दुर्घटनामा घाइते एक जनाको मृत्यु

मकवानपुरमा स्कार्पियो गाडी दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान ८ बजे भीमफेदी गाउँपालिका-६ जुरीखेतमा गाडी दुर्घटना भएको थियो। दुर्घटनामा परेर घाइते महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी माधव काफ्लेले जानकारी दिए। मृतक ४९ वर्षीय लक्ष्मी…

वार्तामा अवरोध गरे ओमानमाथि बमबारी गर्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको वार्तामा अवरोध सिर्जना भए सहयोगी राष्ट्र ओमानमाथि नै बमबारी गर्ने चेतावनी दिएका छन्। फक्स न्युजसँगको टेलिफोन अन्तर्वार्ताका क्रममा ट्रम्पले यस्तो चेतावनी दिएको समाचारमा उल्लेख छ। अमेरिका र ओमानले विश्व व्यापार तथा ऊर्जा आपूर्तिका लागि…

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्ने कार्यमा सहयोग गर्न आग्रह गरेको छ। आयोगले सोमबार विज्ञप्तिमार्फत मृत्यु भएका मतदाताको मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा सूचना दिन परिवारका सदस्यलाई आग्रह गरेको हो। ‘कुनै मतदाताको मृत्यु भएको अवस्था भएमा निजको एकाघर…

१३ किलो अफिमसहित दुईजना पक्राउ

नेपालगन्ज । बाँकेको कोहलपुरबाट १३ किलो ६४ ग्राम अफिम र १४८ ग्राम चरेससहित दुईजना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्ज र सुर्खेतस्थित संयुक्त टोलीले विशेष सूचनाका आधारमा कोहलपुर नगरपालिका–६ बाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी…

चितवनको दियालो बङ्गलामा पर्यटकको भीड, २४ लाख राजस्व उठ्यो

चितवन । गत आर्थिक वर्षमा २५ हजार ४२५ जनाले यहाँको दियालो बङ्गला अवलोकन गरेका छन् । यसमध्ये भारत र चीनका पर्यटक समेत रहेका छन् । महानगरपालिकाकी सूचना अधिकारी मेनुका पण्डितका अनुसार गत आवमा ज्येष्ठ नागरिक १६९ जना र विद्यार्थी एक…

दुर्गा प्रसाईंको महाअभियानसँग वार्ता गर्न सरकारद्वारा टोली गठन

सरकारले दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले उठाएका मागका सम्बन्धमा छलफल गर्न वार्ता टोली गठन गरेको छ। सोमबार दिनभर भएको छलफलपछि सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको प्रधानमन्त्री कार्यालयका…

Translate »