Category समाज

आमाको नागरिकतामा सहायक सीडीओ छोराको हस्ताक्षर

रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) केशवप्रसाद ओलीका लागि बुधबारको दिन विशेष बन्यो। सरकारी जिम्मेवारी सम्हालिरहेका उनले आफ्नै आमाको नागरिकताको प्रतिलिपिमा हस्ताक्षर गरेर आमालाई बुझाउने अवसर पाए। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–७ की मोतिकला ओलीको नागरिकता केही समयअघि पानी…

हेटौडाँमा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव फेला

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बासुदेव खोलाले बगाएर बेपत्ता ११ वर्षीया सुमित्रा ब्लोनको शव घटना भएको तीन दिनपछि आज बिहान फेला परेको छ। साउन २ गते साँझ निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट घर फर्कदा लच्का तर्ने क्रममा चार बालिकालाई बासुदेव खोलाले बगाएको थियो।…

धानखेतीमा फेद डढुवाको जोखिम बढ्यो, समयमै सावधानी अपनाउन आग्रह

चितवन । चितवनको खैरहनी नगरपालिका क्षेत्रमा बर्खे धानमा पातको फेद डढुवा (शीथ ब्लाइट) रोग देखिन थालेपछि किसान चिन्तित बनेका छन् । नगरपालिकाका कृषि अधिकृत सिर्जना श्रेष्ठका अनुसार नगरपालिकाका केही क्षेत्रमा धानको पातको फेदमा फेद डढुवा रोगका प्रारम्भिक लक्षण देखिन थालेका…

सर्लाहीमा तीन सय किलो गाँजा बरामद

सर्लाही । सर्लाहीको कौडेनाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीले कौडेना गाउँपालिका–१, लक्ष्मीपुरस्थित बाँसघारी नजिकै गँहुको भुस राख्न बनाएको बाँसको कच्ची घरबाट तीन सय किलो गाँजा बरामद गरेको हो । विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले…

भारतका धार्मिक पर्यटकलाई लक्षित गर्दै नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ। निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले भदौ ३१ गतेदेखि उक्त रुटमा उडान सुरु गर्न लागेको हो। बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहका अनुसार यात्रुको…

साउनमा रोजगारीका लागि विदेशिए ७० हजारभन्दा बढी नेपाली

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या ७० हजारभन्दा धेरै रहेको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार साउनमा नयाँ र पुनः श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ७० हजार ४४१ जना रहेको छ ।…

दाङमा ग्यास वितरणमा कडाइ, उपभोक्ताले लाइन बस्न नपर्ने

दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ। डिलरमा पुग्दा ग्यास सकिएको जवाफ सुन्नुपर्ने उपभोक्ताको सास्ती अन्त्य गर्न जिल्ला प्रशासन कार्यालयले आवश्यक कदम चालेको छ। अबदेखि ग्यास डिलरले आफ्ना उपभोक्तालाई अनावश्यक भीडभाड र लाइनमा राख्न…

त्रिवि एमबीएस प्रश्नपत्र लिक प्रकरण : ७ जनाविरुद्ध अदालतमा मुद्दा

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षाअघि नै तथा परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको प्रकरणमा शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर भएकाे छ । जिल्ला सरकारी वकिलको कार्यालयले शिक्षा ऐन २०२८ अन्तर्गतको कसुरमा उनीहरूविरुद्ध काठमाण्डौ जिल्ला अदालतमा आज…

बर्डफ्लुका कारण काभ्रेमा ९० हजार पन्छी नष्ट

काभ्रेपलाञ्चोकमा बर्डफ्लू संक्रमण कारण ९० हजार पन्छी नष्ट गरिएको छ । जिल्ला पशुसेवा कार्यालय धुलिखेलले ३० कृषकका ९० हजार पन्छी नष्ट गरिएको बताएको छ । बर्डफ्लू संक्रमणले क्षति पुगेका कृषकलाई क्षतिपूर्ति दिलाउन थालिएको जनाएको छ । कार्यालयका अनुसार हालसम्म २०…

मकवानपुर स्कार्पियो दुर्घटनामा घाइते एक जनाको मृत्यु

मकवानपुरमा स्कार्पियो गाडी दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान ८ बजे भीमफेदी गाउँपालिका-६ जुरीखेतमा गाडी दुर्घटना भएको थियो। दुर्घटनामा परेर घाइते महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी माधव काफ्लेले जानकारी दिए। मृतक ४९ वर्षीय लक्ष्मी…

Translate »